मनोरन्जन » Home
रोमानियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न ।

रोमानियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न ।

बुकारिष्ट - शेर्पा किदुग रोमानियाद्वारा आयोजित ग्याल्बो लोसार शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । रोमानियाको राजधानी बुकारिष्टमा आइतबार आयोजना भएको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा आमन्त्रित बौद्ध धर्मगुरु आचार्य कर्मा रिन्जिङ शेर्पाले उद्घाटन गर्नुभएको थियो.....

ओखलढुंगामा प्रदेश स्तरिय संयुक्त लोसार मनाउँदै

ओखलढुंगामा प्रदेश स्तरिय संयुक्त लोसार मनाउँदै

काठमाडौँ - ओखलढुंगामा जिल्लामा आवद्ध शेर्पा समुदायको संघसंस्थाहरुले संयुक्त रुपमा लोसार संस्कृतिक कार्यक्रम मनाउँने भएको छ । शेर्पा सञ्चार समुह जिल्ला कार्यसमिति ओखलढुंगा, नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ओखलढुंगा, नेपाल शेर्पा संघ खिजीदेम्बा गाउँपालिका र शेर्पा युवा संघ ओखलढुंगाले संयुक्त आयोजनामा.....

शेर्पा फुड फेस्टिभल  काठमाडौँको हायत मैदानमा हुदैँ

शेर्पा फुड फेस्टिभल काठमाडौँको हायत मैदानमा हुदैँ

काठमाडौँ - काठमाडौंमा बसोबास गर्दौ आउनु भएका शेर्पा समुदायलाई लक्षित गरी शेर्पा फुड फेस्टिभल यही माघ ३ र ४ गते अर्थात जनवरी १७ र १८ मा आयोजना हुने भएको छ । म्याक्स इभेन्ट अर्गनाइजरले बार्षिक रुपमा आयोजना गर्दै आएको कार्यक्रममा शेर्पा समुदायको खानाका परिकार, सांस्कृतिक र सांगीतिक प्रस्तुती रहने म्याक्स.....

मिस्टर एण्ड मिस टिन शेर्पाको अडिसन सुरु , पौष ५ गते सम्म आवेदन खुला

मिस्टर एण्ड मिस टिन शेर्पाको अडिसन सुरु , पौष ५ गते सम्म आवेदन खुला

काठमाडौं - मिस एण्ड मिस्टर टिन शेर्पा २०२० को अडिसन शनिबारबाट काठमाडौं सुरु भएको छ । शेर्पा समुदायका किशोर किशोरीलाई लक्षित गर्दै गत वर्ष देखि आयोजना गर्न थालेको मिस्टर एण्ड मिस टिन शेर्पाको अडिसन शनिबारबाट काठमाडौंमा सुरु भएको हो । सो प्रतियोगिताको लागि मंसिर १५ गतेदेखि २८ गते सम्म आवेदन दिन सकिने बताएक.....

मिस्टर एण्ड मिस टिन शेर्पाको लागि आवेदन खुल्ला

मिस्टर एण्ड मिस टिन शेर्पाको लागि आवेदन खुल्ला

काठमाडौँ – मिस्टर एण्ड मिस टिन शेर्पा २०७६ सिजन दुईका लागि आवेदन खुल्ला गरेको छ । गौतम बुद्ध फिल्मस् प्रालिले काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । यही मंसिर १५ गतेदेखि २८ गते सम्म आवेदन दिन सकिने जानकारी दिइएको छ । प्रतियोगिताको अडिसन मंसिर २८ गतेदेखि हुनेछ । प्रतियोगिताको.....

  • मुख्य