फोटो पोस्ट » Home
रोयल सेतो गोन्पाको २५ वर्ष अर्थात रजत जयन्ती तस्बिरमा

रोयल सेतो गोन्पाको २५ वर्ष अर्थात रजत जयन्ती तस्बिरमा

बौद्ध जोरपाटीमा रहेको रोयल सेतो गुम्बाले आफ्नो स्थापनाको २५ औ वर्ष भव्य ?पमा मनाएको छ . । १९९३ मा परम पुजनीय धर्म गुरु मास्टर कर्मा तन्पाई ग्याल्छेन ज्यूले स्थापना गरी बौद्ध दर्शनको शिक्षा प्रदान गर्दै आएको गुम्बाको गौरवमय २५ वर्ष पार गरेको उपलक्ष्यमा मंसिर २८ गते देखि पुष १ गते तीन दिन सम्मका लागि विभिन्न.....

नेपाली कफिलाई लिएर सगरमाथाको शिखरमा चुमिन बारिस्ता दाबुटीले ।

नेपाली कफिलाई लिएर सगरमाथाको शिखरमा चुमिन बारिस्ता दाबुटीले ।

नेपाली कफिको प्रवद्र्धन र प्रचारका लागि सगरमाथा आरोहण गरेकी दावुटी शेर्पाले सफलता पूर्वक सगरमाथा आरोहण गरेका छन् । हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख”भन्ने नाराका साथ सगरमाथा आरोहणमा गएकी शेर्पाले सोमबार विहान सात बजे सगरमाथाको सफल आरोहण गरेको बताएका छन् । सगरमाथाको चुचुरो चुमी.....

  • मुख्य