प्रवास » Home
एनआरएन अमेरिकाको नेतृत्वका दाबेदारहरु

एनआरएन अमेरिकाको नेतृत्वका दाबेदारहरु

भाद्र २०, २०७४-गैरआवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, अमेरिकाको निर्वाचन मंगलबार र बुधबार हुँदैछ । सुचना प्रविधिसम्बन्धी व्यवसायी गौरी जोशीको उम्मेदवारीको विषयलाई लिएर विवाद चर्किएपछि यो विषयले अदालतमा प्रवेश पाएको थियो । अन्तत, जोशीले मुद्दा फिर्ता लिनुका साथै उम्मेदवार नबन्ने घोषणा.....

शेर्पा सोसाइटी पोर्तुगलको आयोजनमा फाङगी विशेष कार्यक्रम हुने

शेर्पा सोसाइटी पोर्तुगलको आयोजनमा फाङगी विशेष कार्यक्रम हुने

१४ पोर्तुगल शेर्पा सोसाइटी पोर्तुगलको आयोजनमा शेर्पा समुदयको महत्वपुर्ण सांस्कृतिक चाड फाङगी विशेष कार्यक्रम हुन गइरहेको छ । कार्यक्रम सेप्टेम्बर ३ तारीख लिस्बोन पोर्तुगल स्थित हिमलयन रेष्टुरेण्टमा हुने भएको हो ।आयोजकले  रोजगरको सिलसिलामा पोर्तुगलमा रहनुभएका सम्पूर्ण शेर्पा दाजुभाई तथा दिदिबहिनीहरुलाई.....

जापानमा उत्तर कोरिया द्वारा मिसाइल प्रहार(भिडियो सहित)

जापानमा उत्तर कोरिया द्वारा मिसाइल प्रहार(भिडियो सहित)

उत्तर कोरियाले जापानको उत्तरी क्षेत्र माथि मिसिल प्राहर गरेको छ । उक्त मिसाइल आए लगत्तै जापानी प्रधानमन्त्री संजु अबे ले सम्पूर्ण आफ्ना देश बासीलाई सतर्क रहन अआग्रह गरेका छन् । कोरियाली समयको सुरुवात सुरु भएको मिसाइल, समुद्रमा दुर्घटना हुँदा होक्योडो द्वीपमा नजिकै बाट गएको थियो । संयुक्त राष्ट्र सुरक्षा.....

मातृभाषा रक्षक तेम्बा शेर्पा

मातृभाषा रक्षक तेम्बा शेर्पा

लोकमा जन्म भएपछि विभिन्न नियतिहरु ‘भाविको लेखान्त’ अनुसार भोग्दै जानुपर्छ भन्ने छ । ‘जन्मदै भाग्य र भविष्यको फैसाला हुने’ कुरा छँदैछ त्यसलाई पूर्ति गर्न कर्म गर्नुपर्छ । मानव सागरवीच एक जना त्यस्ता व्यक्ति थपिए ‘तीन दशक अगाडी’ । त्यसरी जन्मनेहरु मध्ये यदाकदाको मात्रै चर्चा परिचर्चा र हरहमेश कामको प्रशांसा.....

इपिएसको खारेजीको माग राख्दै बिरोधसभा सम्पन्न

इपिएसको खारेजीको माग राख्दै बिरोधसभा सम्पन्न

प्रवासी मजदुर संगठन (एमटियु) र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ(केसीटियु )ले इपिएसको खारेजी र डब्लुपीएस प्रणाली लागु गर्न माग राख्दै आइतबार सउलमा र्याली तथा बिरोध सभा सम्पन्न गर्यो । बिरोध सभालाई सम्बोधन गर्ने वक्ताहरुले इपिएसले बिदेशी मजदुरको हक हितमा नभएको बताएका थिए । केसीटियुको कार्यबाहक अध्यक्ष.....

  • मुख्य