प्रवास » Home
रोमानियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न ।

रोमानियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न ।

बुकारिष्ट - शेर्पा किदुग रोमानियाद्वारा आयोजित ग्याल्बो लोसार शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । रोमानियाको राजधानी बुकारिष्टमा आइतबार आयोजना भएको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा आमन्त्रित बौद्ध धर्मगुरु आचार्य कर्मा रिन्जिङ शेर्पाले उद्घाटन गर्नुभएको थियो.....

शेर्पा संघ बेलायतले  फेब्रुअरी २९ मा ग्याल्पो लोसार मनाउँदै

शेर्पा संघ बेलायतले फेब्रुअरी २९ मा ग्याल्पो लोसार मनाउँदै

काठमाडौँ- शेर्पा संघ बेलायतले बिगतका बर्षहरुझैं यस बर्षको लोसार ल्हप्सो पुजा र गुथुक साँझ फेब्रुअरी २९ गते आयोजना गर्ने भएको छ । संघले “शेर्पाहरूको भाषा, धर्म, कला र संस्कृति संरक्षण संबर्धन हाम्रो अभियान, जातीय र सामाजिक सद्भाव हाम्रो स्वभिमान” भन्ने मुला नारा सहित मनाउन लगेको हो । चिवा ल्हो अर्थात मुसा.....

छोङवा शेर्पालाई आर्थिक सहयोग

छोङवा शेर्पालाई आर्थिक सहयोग

शेर्पा किदुग रोमनियाले जीप दुर्घटनामा परी देव्रे खुट्टा गुमाएका ट्रेकिङ गाइड छोङवा शेर्पालाई रु ८४ हजार दुई सय रुपैया आर्थिक सहयोग गरेको छ । गत साउनमा रसुवाका तातोपानीमा जीप दुर्घटना भएको छ । किदुगका अध्यक्ष ल्हाक्पा तेन्जी लामा शेर्पाको संयोजकत्वमा संकलन गरिएको रकम शनिबार बौद्ध काठमाडौमा विरामी छोङवा.....

अमेरिकामा आरोहीहरु सम्मानित

अमेरिकामा आरोहीहरु सम्मानित

युएस नेपाल क्लाईबर्स एसोसियसनले विभिन्न विधामा विश्व कृर्तिमान गर्न सफल आरोहीहरुलाई र सगरमाथा आरोही हरुलाई सम्मान गरेको छ । युएस नेपाल क्लाईबर्स एसोसियसनको दोश्रो अधिवेशन समारोहको औपचारिक सत्रमा आरोही तथा आरोहण क्षेत्रमा प्रशिक्षक रहेर काम गर्दै आएका आरोही प्रशिक्षकहरुलाई सम्मान गरेको थियो । पहिलो.....

शेर्पा किदुग युएई लोसार कार्यक्रम तयारी तिब्र

शेर्पा किदुग युएई लोसार कार्यक्रम तयारी तिब्र

प्रत्येक वर्ष जस्तै यो वर्ष पनि लोसारको अवसरमा आयोजना गर्न लागेको लोसार साँस्कृतिक कार्यक्रमलाई तिव्रता दिइएको छ । २१ डिसेम्बर २०१८ बर दुबई स्थित क्लब एवरेस्ट रेस्टुरेन्टमा बसेको दोस्रो बैठक पश्चात राष्ट्रिय चाड २१४६ औं सा मो फाक ल्हो ग्याल्पो लोसारको तयारीका लागि विभिन्न समिति बनाएर तयारीलाई तिव्रता.....

  • मुख्य