पर्यटन » Home
no-image

नेपालमा पदयात्रा पर्यटन चुनौती र सम्भावनाहरु

काठमाडाैं । नेपाल पदयात्रा पर्यटन (Trekking Tourism) को उद्गम थलो हो । सन १९६० को दशकमा सर एडमण्ड हिलारीले गरेको पदयात्रा भनौ वा त्यसपछि टोनी हेगनले दशकौंसम्म गरेको नेपालका रमणीय, दुर्गम, रोमाञ्चक पदयात्राहरुका कुरा गरौं, ति पदयात्राहरु विश्वमै चर्चित छन् जसले आजको पदयात्रा पर्यटन उद्मोग चलाउन मलजल गरेको छ । सन्.....

no-image

कालिञ्चोक चौरी महोत्सव : चौरी धनी किछिरी शेर्पा र पासाङ शेर्पाले लिए प्रमाणपत्र

  श्रावण २३, २०७४- ‘सारी’ खाइलाग्दी छे । कसैलाई हान्दिन पनि । हस्टपुष्ट र सफा देखिने त्यसले जसलाई पनि दुध दिन्छे । कालिञ्चोक चौरी महोत्सवमा सबैको आँखा परेकी सारीले बढी दुध दिनेमात्रै हैन असल स्वभावले गर्दा ‘उराङ’ जातका चौरीहरुमध्ये सर्वोत्कृष्ट उपाधीको बाजी मारिन् । आइतबार र सोमबार तीनहजार आठसय ४२.....

no-image

एनएमए अध्यक्षमा सन्तबीर लामा विजयी (मत परिणामसहित)

नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा सन्तबीर लामा अत्याधिक मतका साथ विजयी हुनुभएको छ । आफ्नो निकटतम प्रतिद्धन्द्धी जिम्बाजाङबु शेर्पालाई ६७ मतले पराजित गर्दै लामा विजयी हुनुभएको हो । लामाले जम्मा ३८३ मत प्राप्त गर्नुभएको छ भने शेर्पाले ३१६ मा चित्त बुझाउनुपर्‍यो । प्रथम उपाध्यक्षमा लामा समुहकै.....

no-image

एनएमए बचाउन भन्दै शेर्पा समूहले गर्यो उम्मेद्वारी सार्वजनिक

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनका लागि जिम्बाजाङ्बु शेर्पा नेतृत्वको प्यानल सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि शेर्पाले आफू नेतृत्वको समूह सार्वजनिक गरेका हुन् । नेपाल पर्वतारोहण संघ बचाउ अभिायनका तर्फबाट भन्दै शेर्पाले सार्वजनिक गरेका १५ सदस्यीय समूहमा.....

  • मुख्य