पर्यटन » Home
लुक्ला विमानस्थल आठ दिनदेखि अवरुद्ध

लुक्ला विमानस्थल आठ दिनदेखि अवरुद्ध

  सोलुखुम्बु – पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन्। बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी.....

पाँच दशकमा फेरिएको नाम्चे बजार

पाँच दशकमा फेरिएको नाम्चे बजार

काठमाडौं : एउटै ठाउँबाट ४८ वर्षपछि फोटो कैद गर्दा नाम्चे बजारको पुरानो नक्सा देखिँदैन । पहिलेको तुलनामा अहिले यो ठाउँमा चामत्कारिक विकास भएको छ । पाँच दशक अघिसम्म मानव वस्तीको सुरुवातीजस्तै देखिने यो ठाउँ अहिले विश्वकै सुन्दर पर्यटकीय सहरमा परिणत भएको छ । आलु, मकै र उवाखेतीबाट जीवन गुजारा चलाउने नाम्चेबासीको.....

एनएमएको निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग

एनएमएको निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग

नेपाल पर्वतारोहण संघ (एनएमए) को यही २१ गते सम्पन्न निर्वाचनमा विपक्षी समूहले धाँधली गरी जितेको भन्दै जिम्बा जाङ्बु शेर्पा समूहले पुनः निर्वाचनको माग गरेको छ । निर्वाचनमा धाँधलीको सप्रमाण ‘सिसिटिभी’ को ‘फुटेज’सहित उक्त समूहले पत्रकार सम्मेलन गरी निर्वाचनकै आचारसंहिताको ठाडो उल्लंघन हुनगरी अवैध ढंगबाट.....

पर्यटक लोभिदै – सोलुखुम्बुको पत्ताले डाँडा

पर्यटक लोभिदै – सोलुखुम्बुको पत्ताले डाँडा

सोलुखुम्बुको पत्ताले डाँडा आन्तरीक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यस्थलको रुपमा विकास हुदै गईरहेको छ । सोलुखुम्बु र ओखलढुङ्गाको सीमानामा पर्ने पत्ताले डाँडा राजधानी काठमाडौंबाट छोटो दूरीमा रहेको शुन्दर पर्यटकी क्षेत्र रुपमा समेत लिने गरिएको छ । यसको उचाई करीब ३१०० मिटर छ । मनोरम हिमालका दृष्यावलोकनका.....

‘गौतम बुद्ध चिनाउन कोस्टारिकामा नेपाली विहार स्थापना’

‘गौतम बुद्ध चिनाउन कोस्टारिकामा नेपाली विहार स्थापना’

- मनोज पौडेल भिक्षु मैत्तेय, ३१, शान्ति, करुणा र भ्रातृत्वको कुरा गर्दा धेरै पाका लाग्छन् । मधेसी ब्राह्मण परिवारमा लुम्बिनीमा जन्मिएका अवधेश त्रिपाठीलाई जीवनमा सबैभन्दा कठिन समय बन्यो, भिक्षु बन्न अभिभावकबाट स्वीकृति लिन । उनले आफ्ना अभिभावकलाई मनाउन तीन वर्ष लाग्यो । एक दशकअघि भिक्षु जीवनमा प्रवेश.....

  • मुख्य