पर्यटन » Home
शेर्पा सञ्चारले पहिलोपटक हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै

शेर्पा सञ्चारले पहिलोपटक हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै

काठमाडौँ – शेर्पा सञ्चार समूह नेपालले पहिलो पटक खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि कार्तिक १३ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका– ४ स्थित राष्ट्रि शाहिद तथा निजामती पार्कमा शेर्पा सञ्चार समूह नेपालले म्याराथन प्रतियोगिता सञ्चालन गर्ने लागेको हो । खेलकुदको माध्यमबाट पर्यटन.....

आमादब्लम हिमाल र मेरा पिक आरोहीलाई शेर्पा सञ्चारको झन्डा हस्तान्तरण

आमादब्लम हिमाल र मेरा पिक आरोहीलाई शेर्पा सञ्चारको झन्डा हस्तान्तरण

काठमाडौँ – शेर्पा सञ्चार सूहले आमादब्लम हिमाल र मेरा पिक आरोहण गर्र्ने तयारीमा रहेका आरोहीलाई झण्डा हस्तारन्तरण गरेको छ ।खुम्बु हिम श्रृङ्खलामा रहेको ६ हजार ८ सय १२ मिटर उचाइ रहेको आमादब्लम हिमाल आरोहण गर्न लागेका आरोही छिरिङ नाम्गेल शेर्पा र महाकुलुङ गाउँपालिकास्थित ६ हजार ४ सय ७६ मिटर उचाइमा रहेका.....

न्युयोर्कमा सगरमाथा दिवस मनाइने

न्युयोर्कमा सगरमाथा दिवस मनाइने

काठमाडौँ, न्युयोर्क राज्य बिधान सभाले मे २९ का दिनलाई सगरमाथा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाईला टेकेको एैतिहासिक दिनको स्मरणमा अन्तरराष्ट्रिय सगरमाथा दिवस को रुपमा मनाईने निर्णय भएको घोषणा न्युयोर्क राज्य बिधान सभा सदस्य सदस्य जेनिफर राजकुमारले.....

नेपाल शेर्पा संघद्धारा केटु हिमाल आरोहीलाई सम्मान

नेपाल शेर्पा संघद्धारा केटु हिमाल आरोहीलाई सम्मान

काठमाडौँ – हिउँदयाममा सबैभन्दा पहिले विश्वकै दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल आरोहीलाई नेपाल शेर्पा संघले सम्मान गरेको छ । काठमाडौँको नारायणटारास्थित सनिबार संघको भवनमा आयोजिता एक कार्यक्रमकाबीच हिउँदमा सर्वोच्च केटु शिखरको आरोहण गरेका दश नेपाली पर्वतारोहीलाई.....

टिगानका अध्यक्ष कर्ण घलेको स्वास्थ उपचारका लागि रकम हस्तान्तरण 

टिगानका अध्यक्ष कर्ण घलेको स्वास्थ उपचारका लागि रकम हस्तान्तरण 

काठमाडौँ  - ट्रेकिङ गाईड एसोसियसन अफ नेपालका अध्यक्ष कर्ण घलेको स्वास्थ उपचारको लागि रकम हस्तान्तरण गरिएको छ ।  ट्रेकिङ गाईड एसोसियसन अफ नेपालका अध्यक्ष कर्ण घलेको स्वास्थ उपचारको लागि रकम हस्तान्तरण गरिएको छ । अध्यक्षको स्वास्थ अवस्थामा समस्य आएपछि संस्थाका कार्य समितिको पहलमा रकम संकलन गरिएको हो.....

  • मुख्य