खेलकुद » Home
no-image

नाटकीय पुनरागमन गर्दै आर्सनलले बर्नमाउथसँग अंक बाँड्यो

नाटकीय पुनरागमन गर्दै आर्सनलले बर्नमाउथसँग अंक बाँड्यो २० पुस, काठमाडौं । तीन शून्यले पछि परेको अवस्थामा खेलको अन्तिम बीस मिनेटमा नाटकीय पुनरागमन गर्दै आर्सनलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथसँग ३-३ गोलको बराबरी खेलेको छ । ६० मिनेटभित्र तीन शून्यले पछि परेको आर्सनलका लागि ७०औं मिनेटमा एलेक्सिस सान्चेसको.....

no-image

सिड्नी मैदानमा वार्नरको कीर्तिमानी प्रदर्शन, ७८ बलमै शतक पूरा

१९ पुस, काठमाडौं । अष्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले पाकिस्तानबिरुद्धको अन्तिम टेष्टको पहिलो दिन कीर्तिमानी प्रदर्शन गरेका छन् । बिहानी सञ सकिनुअगावै उनले ७८ बलमा शानदार शतक प्रहार गरे । घरेलु मैदान सिड्नी क्रिकेट मैदानमा शानदार शतक बनाएर कीर्तिमानसहित उनले नयाँ बर्षको उत्कृष्ट सुरुवात गरे.....

माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा, साबित्रा एक्लैले ५ गोल गरिन्

माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा, साबित्रा एक्लैले ५ गोल गरिन्

१३ पुस, काठमाडौं । साबित्रा भण्डारी चम्किएपछि नेपालले महिला साफ च्याम्पियनसिप अन्तरगत माल्दिभ्सविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको छ । र, सेमिफाइनल नजिक पुगेको छ । बुधबार भएको खेलमा आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ९-० गोल अन्तरले पराजित गरेको हो । नेपालले गोलको वर्षा नै गरेको खेलमा सावित्रा एक्लैले.....

a�?a?�a�?a�?a�?a�?a?� a�?a�?a�?a�?a�? a��a�? a��a�?a?�a�Y a��a??a�Ya��a�? a��a?�a�?a??a�? a�?a�?a��a�?a?�

a�?a?�a�?a�?a�?a�?a?� a�?a�?a�?a�?a�? a��a�? a��a�?a?�a�Y a��a??a�Ya��a�? a��a?�a�?a??a�? a�?a�?a��a�?a?�

a?�a?? a�?a??a�?, a��a�?a��a��a�?a�?a??a�� a?� a�?a?�a�?a�?a�?a�?a?� a�?a�?a��a�?a?� a�?a�?a�?a�?a�? a��a�? a��a�?a?�a�Y a��a?�a�?a??a�? a�?a�?a��a�?a?� a��a�?a��a?� a�� a?� a�?a�?a�?a�?a�?a�?a?� a��a??a�Ya��a�? a��a�?a�?a�?a��a�?a�?a?� a��a�?a?�a�Y a��a?�a�?a??a�? a�?a?�a�?a�?a�?a�?a��a�?a�Ya?� a��a�? a�sa??a�?a�?a��a??a�?a�?a�?a�? a�?a?�a�?a�?a�?a�?a�?a�? a�?a??a��a�?a??a��a�?a�� a��a��a?�a��a?� a�?a?� a?� a�?a�?a�?a�?a�? a��a�?a��a�? a��a�?a?�a�Y a��a�?a��a?�.....

  • मुख्य