खेलकुद » Home
सोलुखुम्बुकी गल्फ खेलाडी प्रतिमा शेर्पा भन्छिन् : कोरोनाले खुशी साट्नै पाइनँ

सोलुखुम्बुकी गल्फ खेलाडी प्रतिमा शेर्पा भन्छिन् : कोरोनाले खुशी साट्नै पाइनँ

काठमाडौँ - दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन् प्रतिमा । कोरोना भाइरसका कारण अल्यासतल्यास भएकी छिन् । उनको शरीर अमेरिकामा त मन नपालमै छ । अमेरिकामा दिनप्रदिन बढ्दै गएको.....

विद्यार्थी संघको रजत कप फुटसलको विजेता ग्रीन फुटसल क्लब

विद्यार्थी संघको रजत कप फुटसलको विजेता ग्रीन फुटसल क्लब

नेपाल शेर्पा विद्यार्थी संघले आयोजना गरेको फुटसल प्रतियोगितामा ग्रीन फुटसल विजय भएका छन । संघले शेर्पा समुदायको महत्वपूर्ण पुर्व स मो फाग््लो २१४६ औ ग्याल्पो लोसारको पुर्व सन्ध्यामा आयोजना गरेको प्रतियोगिताका लागि विभिन्न २३ समूहले सहभागिता जनाएका थिए । नक आउटको आधारमा सम्पन्न प्रतियोगितामा ग्रीन.....

शेर्पा विद्यार्थी संघको लोसार तथा रजत जयन्ती विशेष कार्यक्रम सार्वजनिक

शेर्पा विद्यार्थी संघको लोसार तथा रजत जयन्ती विशेष कार्यक्रम सार्वजनिक

शेर्पा विद्यार्थी संघको लोसार तथा रजत जयन्ती विशेष कार्यक्रम सार्वजनिक शेर्पा विद्यार्थी संघ स्थापनाको २५ वर्ष पुरा भएको छ । संघले शेर्पा समुदायको महत्वपुर्ण पर्व स मो फाग् लो २१४६ औ ग्याल्पो लोसार तथा २५ औ रजत जयन्ती एकै साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरिरहेको छ । शेर्पा समुदायका युवाहरुलाई.....

no-image

एकता जेम्स इङ्गलिस स्कुलद्धारा खेलकुद कार्याक्रम सम्पन्न

एकता जेम्स इङ्गलिस स्कुलद्धारा खेलकुद कार्याक्रम सम्पन्न कार्मा शेर्पा काठमाण्डौ, फल्गुन २ । एकता जेम्स इङ्गलिस स्कुलले अगामी हप्ता स्कुल स्तरीय खेलकुद कार्याक्रम आपनै स्कुलको प्रगणमा सम्पन्न गरिने भएको छ । स्कुल स्तरीय खेलकुदमा पुर्वा प्रथामिक तह देखि माध्यमिक तह सम्माको बिधार्थीहरुले भाग लिन पाईने.....

a��a??a��a?�a�?a��a��a�?a��a�?a�?a�? a�?a�?a��a??a��a�?a��a?�a��a?� a�?a��a�?a�?a�?a�?a�?a�� a�?a�?a��

a��a??a��a?�a�?a��a��a�?a��a�?a�?a�? a�?a�?a��a??a��a�?a��a?�a��a?� a�?a��a�?a�?a�?a�?a�?a�� a�?a�?a��

a��a�?a�?a��, a��a�?a��a��a�?a�?a??a�� a?� a��a�?a??a��a�?a�� a�?a��a��a�?a��a�?a?�a�? a��a??a��a�?a��a?�a�Ya��a�? a?� a��a�?a��a?�a�Ya��a?� a�?a�?a�� a�?a�?a�� a�?a�?a��a??a��a?? a�?a�?a��a??a��a�?a��a?�a�?a?� a��a??a��a?�a�?a��a��a�? a��a�?a��a??a��a??a��a��a?� a�?a��a��a�?a��a�?a?�a�? a�?a�?a��a�?a�? a?�-a?? a�?a?� a�?a�?a��a?�a��a?� a�� a?� a�?a�?a��a??a��a�?a��a?�a��a�? a�?a�?a��a�? a�?a?� a�?a�?a�� a�?a��a�?a�?a�?a�?a�?a�� a�� a?� a��a�?a�?a?�.....

  • मुख्य