अर्थ » Home
आर्थिक समाचार: घरजग्गाको कारोबार बढ्यो

आर्थिक समाचार: घरजग्गाको कारोबार बढ्यो

१३ पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको आर्थिक पृष्ठमा विभिन्न समाचारले स्थान पाएको छ । अन्नपूर्ण पोष्टले घर जग्गाको कारोवार बढेको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै तराईमा उखुको मूल्य तोकिएको समाचारलाई पनि स्थान दिएको छ । ‘थप दुई नाकाबाट बल्क कार्गो ढुवानीमा ढिलाई’ भन्ने.....

  • मुख्य