अभिलेख » Home
no-image

माइनस १० डिग्री चिसाेमा डिजेइङ गरेर छेवाङले राखे विश्व रेकर्ड ,

हिउँ जमेर चट्टानै बनेको थियो । मुटु नै छुने चिसो हावा  तापक्रम माइनस १० डिग्री सेल्सियस  चिसोले सबै जमेको थियो । तर, २३ मिनेट त्यहाँको माहोल तात्यो । यो सन्दर्भ ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ्ला भन्ज्याङको हो । सन् २०१६ अक्टुबर २७ तारिख । डिजे छेवाङ शेर्पाको आँखाले देखेको त्यो दृश्य अझै पनि दिमागको सफ्टवेयरमा.....

no-image

शेर्पा जातिको जन्म मृत्य संस्कार

शेर्पा जातिको जन्म संस्कार शेर्पा समुदायमा नवजात शिसुको जन्मलाई खुसियालीको रुपमा लिइन्छ । बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नयाँ बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरिन्छ । बच्चाको नामाकरण साधरणतया शेर्पा भाषाका बारहरूको नामको आधारमा गरिन्छ जस्तो ङिमा,.....

no-image

शेर्पाको थर र उपथर हरु

मानिस एक चेतनशील प्राणी भएकाले मानव समाजमा बस्दा एक आपसमा साइनो मिच्नु नहुने र अरूसँग कुटुम्ब लगाउनु पर्दा थरको आवश्यक परेको महशुस पर्दछ । त्यसैले थरको सिर्जना भएको बुझिन्छ । १ शेर्पालामा १- शेर्पा लामा, २- लामा गोन्पा। २ च्यावा १- च्यावा, २- च्यावा नक्पो र ३- ल्हुक्पा। ३ पेनाक्पा १- पेनाक्पा। ४ मिङ्याग्पा १-.....

no-image

a��a�?a??a��a?� a��a�?a��a??a��a��a��a��a?�, a��a?�a�sa�� a�?a�?a??a��a??a��a�?

a�?a�?a��a??a��a?� a�?a��a�?a�?a��a�? a�?a��a��a??a�?a��a�?a��a?�a��a�? a�sa�?a??a��a?? a��a�?a��a�? a��a�?a??a��a�?a��a��a??a�?a��a�?, a��a�?a??a��a��a�?a��a??a��a�?a�? a�?a?? a�?a�?a��a??a�?a?� a��a�?a�?a�?a�?a�? a��a�?a��a??a��a��a��a��a?� a��a�?a�?a�?a??a�� a?� a��a�?a�? a��a��a�? a��a??a��a??a��a�?a�� a��a??a��a?�a��a??a��a�?a��a�? a��a�?a�?a�?a�?a??a�? a��a��a??a��a��a�? a��a??a�?a�?a?? a��a��a�? a��a�?a�?a�� a�sa?�a��a�?a��a?� a��a��a�?.....

  • मुख्य