काठमाडौँ - दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन् प्रतिमा । कोरोना भाइरसका कारण अल्यासतल्यास भएकी छिन् । उनको शरीर अमेरिकामा त मन नपालमै छ । अमेरिकामा दिनप्रदिन बढ्दै गएको.....
विद्यालय र विश्वविद्यालयमा नेपालसम्बन्धी जुन इतिहास पढाइँदै आएको छ, त्यसमाथि केही इतिहासकारले धेरै पहिला नै प्रश्न उठाएका हुन् । ती प्रश्न सतहसम्म आउन नसक्दा बहस भने सिर्जना हुन सकेन । इतिहासमाथिका तिनै प्रश्नलाई अहिले बहसमा ल्याएका छन्, लेखक युग पाठकले । आफ्नो पुस्तक ‘माङ्गेना’मा उनले प्रश्न मात्र.....
आङ दोर्जी लामा शेर्पा अध्यक्ष नेपाल शेर्पा संघ नेपालको हिमाली भुभागमा परापूर्व कालदेलि बस्दै आई रहेको शेर्पा समुदायको मुद्दहरु स्थापित गर्नका लगि गठन भएको नेपाल शेर्पा संघले आफ्नै भवन खरिद गर्न लागेको छ । शेर्पा समुदायको हक, अधिकारका लागि स्थापना कालदेखिनै विभिन्न कार्यक्रम र कदमहरु चाल्दै आईरहेको.....
अध्यक्ष आङ दोर्जी लामा शेर्पा नेपाल शेर्पा संघ नेपाल शेर्पा संघको संयोजत्वमा यही २०१७ अक्टोम्बर ८ र ९ तरिकका दिन नेपालमा आयोजना गर्न लागेको विश्व शेर्पा सम्मेलनको बिषयमा नेपाल शेर्पा संघका अध्यक्ष तथा विश्व शेर्पा संघका संयोजक ए. डी लामा शेर्पा ज्यू सँग पत्रकार सोनाम याङजी शेर्पाले गरेको कुराकानी । नमास्कार.....
शनिबार बिहान ५ बजे संसारकै अग्लो सगरमाथाको चुचुरोमा थिए, पासाङ ग्याल्जेन शेर्पा । चुचुरो चुमेको दुई दिनमै काठमाडौं आइपुगेका पासाङको अनुहार पूरै छियाछिया थियो । हिमालको चिसोले खाएर उनको नाक, गाला पूरै कालो देखिन्थ्यो । ०७४ जेठ ६ गते २१ वर्षीय पासाङले दोस्रोपटक चुचुरो चुमे । तर, अर्कोपटक चुचुरो चुम्ने साहस.....
- शेर्पा संचार संवाददाता
- शेर्पा संचार संवाददाता
- शेर्पा संचार संवाददाता
- शेर्पा संचार संवाददाता