युरोपमा ल्होसार भब्यताका साथ मनाईयो

  युरोप, मार्च – नेपालमा रहेका सबै जातजातीहरुको  भाषा , सस्कृति ,भेषभुषा तथा कलाहरु हामी सबै नेपालीहरुको साझा पहिचान भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । उनिहरुले विश्वमा रहेका नेपालीहरुलाई एकता गर्नका लागि सबै भाषाभाषी तथा सस्कृतिलाई  नेपाल तथा विदेशमा पनि सम्मान गर्नुपर्ने बताएका  हुन । नेपाली शेर्पा समुदायहरुको नया बर्ष एवमं महान पर्ब २१४३ … Continue reading युरोपमा ल्होसार भब्यताका साथ मनाईयो