दिमिल आधारभुत विद्यलयको उद्घाटन सम्पन्न २१ फाल्गुन सोलुखुम्बु
सोलुखुम्बु जिल्ला टाप्टिङ –९ मा दिमिल आधारभुत विद्यालयको उद्घाटन सम्पन्न भएको छ । नयाँ भवनको उद्घाटन जिल्ला शिक्षा अधिकारी डिक बाहदुर राईको प्रमुख अतिथ्यमा भएको हो । वि स २०४५ सालमा निर्माण भएको विद्यालय २०७२ सालको महविनाशकारी भुकम्पका कारण क्षतिग्रत विद्यालयको भवन एक्टिभ फ्रेण्ड एजि स्विजरलेण्डको सहयोगमा पुर्ण निर्माण भएको हो । सहायोग रकम संकलन … Continue reading दिमिल आधारभुत विद्यलयको उद्घाटन सम्पन्न २१ फाल्गुन सोलुखुम्बु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed