काठमाडौँ – शेर्पा किदुग युएईको पांचौं महाधिवेशन सम्पन्न भएको छ । डिसेम्बर १३ शुक्रबार दुबई स्थित कन्चनजंघा रेष्टुरेन्टको सभाहलमा सम्पन्न महाधिवेशनबाट संस्थाका अध्यक्ष निमा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

संस्थापक अध्यक्ष पासाङ रिन्जी शेर्पाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समितिले सर्वसम्मत रुपमा निमा शेर्पाको अध्यक्षता १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संस्थापक अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनु भयो । दोस्रो कार्यकालको लागि निर्वाचित पदाधिकारीहरुमा महासचिवमा सोलुखुम्बका रिन्जी पासाङ शेर्पा वरिष्ठ उपाध्यक्षमा सोलुखुम्बुका आङ्ग माया शेर्पा उपाध्यक्षमा गेलु शेर्पा सोनम शेर्पा आदि छन ।
नयाँ कार्यसमिति
१. अध्यक्ष​​​ : निमा शेर्पा उदयपुर
२. बरिषठ : उपअध्यक्ष​ आङ्ग माया शेर्पा सोलुखुम्बु
३. प्रथम उपअध्यक्ष ​:  गेलु शेर्पा सोलुखुम्बु
४. दित्य उपअध्यक्ष ​ : सोनाम शेर्पा ओखलढुङ्गा
५. महासचिब : ​​रिन्जीन पासाङ्ग शेर्पा सोलुखुम्बु
६. सचिब : ​​फुर्निमा शेर्पा दोलखा
७. सहसचिब : ​​ साङ्ग गेल्जी शेर्पा दोलखा
८. कोषअध्यक्ष : ​​फुर्दिकी शेर्पा सोलुखुम्बु
९. सहकोषअध्यक्ष : ​​पासाङ्ग शेर्पा खोटाङ
१०. प्रबक्ता : ​​ कान्छा शेर्पा सुनसरी
११. अबुधाबी छेत्र्य संयोजक : ​मिगुर शेर्पा भोजपुर
सदस्यहरू
१ टाशी नोर्बु शेर्पा उदयपुर
२ ल्हाक्पा शेर्पा खोटाङ
३ छिरिङ्ग गोपर्मा शेर्पा सोलुखुम्बु
४ आङ्ग ल्हामु शेर्पा दोलखा
५ पेम्बा शेर्पा सोलुखुम्बु
६ निमा ल्हामु शेर्पा सोलुखुम्बु
संरक्षक समिति
​​१. प्रमुख संरक्षक : ​​ पासाङ्ग रिन्जी शेर्पा (रामेछाप)
२. संरक्षक : ​​ गान्जु शेर्पा (उदयपुर)
३. संरक्षक :​​ फुर्वा शेर्पा (भोजपुर)
४. संरक्षक : ​​ पासाङ्ग गेली शेर्पा (दोलखा)
५. संरक्षक :  छिरी शेर्पा (दोलखा)
६. संरक्षक ​​: सोनाम लामा शेर्पा (खोटाङ)

सल्लाहकारहरू
१. कर्मा गेली शेर्पा (रामेछाप)
२. कर्सांग शेर्पा (सोलुखुम्बु)
३. रिन्जी शेर्पा (सिन्दुपाल्चोक)

पांचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरु लाई निर्वाचन समितिका संयोजक पासाङ रिन्जी शेर्पाले खादा ओढाएर ओहदाको प्रमाणपत्रका साथ पद तथा गोपिनियताको सपथ गराएका थिए ।
नयाँ कार्यसमितिले युएईमा ग्याल्पो लोसार ६ मार्च २०२० का दिन गर्ने निर्णय समेत सार्वजनिक गर्दै ग्याल्पो लोसार आयोजनाको लागि अध्यक्ष निमा शेर्पाको संयोजकत्वमा आयोजक समिती समेत बनाएको छ ।