काठमाडौँ हत्केला समाज नेपालको आयोजनामा १ दिने स्वास्थ्य सम्बन्धी जनाचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।


मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ दहीचिउरा खाने दिनको उपलक्ष्यम “हामी नेपाली हाम्रो पौरख , हाम्रो   संस्कृति  हाम्रो गौरव ” भन्ने मुल नाराका साथ हत्केला  नेपालले फ्री स्वास्थ्य जाँच मोटोपना सम्बधी चेकजाँच गरिएको जानकारी दिनु भयो ।
काठमाडौँ स्थित शेर्पा पार्टिप्यालेेेमा  आयोजना गरिएको निशुल्क स्वास्थ्य जाँच कार्यक्रमा २ सय ३५ भन्दा बढी विरामीहरुको स्वास्थ्य परिक्षण गरिएका हत्केल समाज नेपालक अध्यक्ष फुुरल्हक्पा शेर्पाले जानकारी दिनु भयो । यस्ता कार्यक्रमा संस्थाले प्रत्येक   बर्स्ष   आयोजना गर्दै आईरहेको र यस्त कार्यक्रमाले समुदायमा स्वास्थ सम्बन्धी जनाचेतना फैलिनुको साथै स्वास्थ्य परिक्षण गर्ने अवसर मिलेको अध्यक्ष शेर्पाले बताउनु भयो । हत्केला समाज नेपाल २०७४ सालमा स्थापना भएर समुदाय रहेको बिभिन्न समाजिक कार्यहरु गर्दै आएको छ ।