काठमाडौँ – हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले नेपालको सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चाड स मो फाग् लो २१४६ औं ग्याल्पो लोसार “लोसार गुथुक साँझ” तथा संस्थाको रजत जयन्तीे तीन दिन अघि गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गर्नुभएको लोसार गुथुक साँझ नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समापन गरिएको छ ।

कार्यक्रमा गृह मन्त्री राम बहादुर थापा (बाद) ले शेर्पा समुदाय अन्य समुदाय भन्द जानसंख्या हिसबाले काम भए पनि राष्ट्रि निर्माणमा महात्वपुर्ण योगदन रहेको भन्दै शेर्पा लगयत सम्पुर्ण जानजातिहरुको हर्क अधिकार र पहिचानको मुद्रलाई वर्तमना सरखरले सुनिश्चत गर्ने सथै लोसारको बिदालाई समेत निरतर दिने प्रतिबातता जहेर गर्नु भयो । उहाले नेपाललाई चिनउनुमा शेर्पाहरुको मुख्य देन रहेको भन्दै अबको दिनमा राष्ट्रि निर्माणमा लगनु पर्नेमा सबैलाई अग्रह गर्दै सबैमा २१४६ ग्याल्पो लोसारको शुभकामना व्यत्त गर्नु भयो ।

शेर्पा भाषाको संरक्षण गर्ने उद्देश्यले २०४९ सालमा स्थापना भएको यस हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले स्थापना कालदेखि शेर्पाहरूको भाषा, कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म परिचित गराउने कार्यहरू गर्दै आयकोमा पुर्व राज्य मन्त्री आङ छिरिङ शेर्पाले सम्प’र्णमा धन्यावद दिदै सबै एक जुट भएर जानजातिको हकृ अधिकारको निमित लगि पर्नु पर्ने बाउनु भयो ।

नेपाली हास्यव्यंग्य जगतका सुप्रसिद्ध कलाकार स्वर्गिय साम्देन शेर्पाले अफनो जिवनकाल भर रंगमन्च , टेलिचलचित्र ,र चलचित्र मार्फत हास्यव्यंग्य कला क्षेत्रको बिकासका लगि दिन’ भएको योगदन र आफनो कलाको माध्यमद्धरा राष्ट्रमा प’याउन’ भएको योगदानको उच्च सम्मान गर्दै हिमालयन साँस्कृतिक केन्द्रले साम्देन शेर्पा स्मृति कोष २०७२ मा स्थापन गरेको थियो । साम्दे शेर्पाद्धरा प्रकाशनमा ल्याएका कृतिहरुको अध्ययन अनुशन्धान र पुन प्रकाशन गर्दै हास्यव्यंग्य कला क्षेत्रको बिकास तथा कलाकारिताको महत्वलाई आम नेपालीहरु मझ दर्शाउँदै यस क्षेत्रमा प्रवेश गर्ने कलाकारहरुलाई हौसला प्रदान जने पवित्र लक्ष्यले यो कोष स्थापन गरेको अध्यक्ष छिरिङ शेर्पाले बाउनु भयो । यस बर्ष बरिष्ठ चलचित्र बसुन्धारा भुसालको संयोजकत्वमा साम्दे शेर्पा शेर्पा राष्ट्रिय पुरस्कार बरिष्ठ कलाकार किरण केशी , द्धोस्रो प्रतिभ पुरस्कार हास्यव्यंग्या कलाकार दमन पाखेती तेस्तै तेस्रो स्मृति परस्कार गायक गोम्ब’ शेर्पालाई प्रदान गरिएको थियो ।

यस बर्षको साम्दे शेर्पा स्मृति वतृत्वकला प्रतियोगिता तर्फ नुरु शेर्पा प्रथम भएका छन् । फुपुल्हमु शेर्पा दोस्रो, पेम्बा शेर्पा र छिरिङ कर्सा शेर्पा तेस्रो भएका छन् भने सानत्वना स्थान पासाङ ल्हमु शेर्पाले हात पारेका छन् । उनीहरुलाई क्रमशः २० हजार, १५ हजार , १० हजार र ट्रफी, प्रमाणपत्र वितरण गरिएको छ । स्याब्रु नृत्य प्रतियोगितामा याम्बु ठमिछो किदुक प्रथम, शेर्पा किदुक संखुवासभा द्धितिय र पिके गेलेक दाग्र्यालिङ छोक्पा, गोली तृतिय भएका छन् । पब्लिक चोईसमा भने हिमालयन शेर्पा संस्कृतिक केन्द्र परिवार बाह्रविसेले विजयी हासिल गरेको छ ।

कार्यक्म संस्थाको पुर्व अध्यक्ष , श्याब्रु प्रशिक्षक शेर्पा समुदायबाट विभिन्न स्थान हासिल गर्न सफल व्यत्तिहरु लगयत कार्यक्रमा सहयोग गर्ने संस्था, व्यत्तिहरुलाई संस्थको तर्फबाट प्रमान पत्र वितरण गरिएको थियो । कार्यक्रम महासचिबा सेर्कु शेर्पाको संयोजकत्वमा लिखित रजत यात्रा नामक ग्रन्थ बिमोचन समेत गरिएको हो ।
विश्वका जुनसुकै देशमा रहेता पनि हाम्रो एकताको प्रतिविम्ब हाम्रो भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू जोगाए मात्रै हाम्रो अस्तित्व र पहिचान जोगिने र त्यसपछि मात्र हामी आफैमा शेर्पा हुनुको सार्थकता पनि झल्किन्ने र हामी आफैमा नेपाली शेर्पा हुनुमा गर्व गर्न सकिने संस्थापक अध्यक्ष छिरिङ शेर्पाले बताउनुभयो ।