काठमाडौँ,पुस २९ सोमबार
मिस्टर एण्ड मिस टिन शेर्पा प्रतियोगिताको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ ।

काठमाडौँको प्रज्ञा भवनमा हुने फाइनल प्रतियोगितामा २५ जना प्रतियोगीहरुको सहाभगिता रहने छ ।
प्रतियोगीतमा १० किशोर र १५ किशोरीले मिस्टर एण्ड मिस टिन शेर्पाको उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।
शेर्पा समुदायको व्यक्तित्व विकास तथा भाषा, कला साँस्कृतिलाई संरक्षण गर्न समेत यस्ता कार्यक्रमले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।
किशो र किशोरीहरुको व्यक्तिको विकास गर्नुका सथौ शेर्पा संस्कृतिको जगेर्ना राख्ने उद्धेश्यले प्रतियोगिताको आयोजना लागिएको गौतम बु्द्धगौतमा बुद्ध फिल्मीस प्रा.लि.प्रवन्धक लाक्पा शेर्पाले (अमोद) ले जानकारी दिनुभयो ।