योल्मो कान्यिङ शेडुप लङि गोन्पाको आयोजनामा तिन दिने बुद्धका शिक्षा देशना कार्यक्रम सम्पन्न भएको छ ।
गत साल गएको माहबिनाशकारी भुकम्पामा परि निधन भएका सम्पुर्ण प्रणिहरुको आत्मा चिर शान्क्ति र जिबित सम्पुर्ण प्रणिको सुख शान्क्ति र समृद्धिको कामना गर्दै फाल्गुन १ देखी ३ गते सम्म सिन्धुपाल्चोकको बाँसखर्कमा पुजा आयोजन गरेको हो ।
शेडुप लिङ गोन्पाद्धरा आयोजित तिन दिने मोन्लाम छ्येन्मो पुजमा नेपाल सरकार बोद्धा दर्शन प्रबद्र्धन तथा गुम्ब बिकास समितिको अध्यक्ष कर्म लेग्श्ेये लामा श्रेद्धय धर्म गुरु खेन रिन्पोछे लगायत बाँसबारी गाविस वडा न.७,८,९का स्थानियको उलेखिनि सहभागिता रहेको कार्यक्रम संयोजक नम्खा दोर्जे श्याङ्पा योल्मोपाले जानए ।
पुजा कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार बौद्धा दर्शन प्रबद्र्धन तथा गुम्ब बिकास समितिको अध्यक्ष कर्म लेग्श्ेये लामाले कार्यक्रममा बौद्धा धर्म संरक्षण र प्रबद्र्धनका लागि बुद्धाका सिदान्त र शिक्षा देशना कार्यक्रमले धर्मीक अस्त्विा कयम गर्नमा थप जोड मिलेको छ । यस्ता कार्यक्रम नेपालमा मात्र नभई अन्या मुलुकहरुमा समेत गनु पर्ने बताए ।
पुजामा परम पुजनिया धर्म गुरु क्यब्ज्ये छयोकी ञ्यिमा रिन्पोछे ज्युबाट बुद्धका शिक्षा देशना तथा आयु अभिषेक (छेवाङ) प्रधान गरिएको हो । पुजा कार्यमबाट संकलित रकम गुम्बको निर्माणमा खर्चा गर्ने गुम्बका प्रमुख लाम अचार्य दावा साङबो योल्मोपाले जानकारी दिए ।