शेर्पा सञ्चार समूह नेपालले सञ्चालन गरेको उद्घोण तालिम सम्पन्न भएको छ । शेर्पा किदुग दोहा कतारको प्रयोजनमा सञ्चालन भएको तालिममा शेर्पा युवाहरुले भाषाणकला साथै औपचारिक कार्यक्रम सञ्चालन प्रशिक्षित भएका छन । पौष १७ गते मंगलबार बाट सुरु भएको तालिम आगामी पौष २४ गते प्रत्येक दिन बेलुका ४ बजे देखि ६ सम्म संस्थाको कार्यलय टुसालमा सञ्चालन भएको थियो । कार्यक्रमका प्रशिक्षार्थीहरुलाई आगामी माघ १२ गते एक कार्यक्रम गरी प्रमाणपत्रत्र वितरण गर्ने कार्यक्रम रहेको सम्पुर्णमा जानकारी गराउन चाहान्छु । साथै यहि पौष २७ गतेबाट पुनह शेर्पा भाषामा उद्घोषण तालिम आयोजना गर्ने बारे सम्पुर्ण शेर्पा समुदायमा जानकारी गराउन चाहान्छु ।