टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल टानका महासचिव पर्यटन व्यवसायी तथा समाजेसेवी आङ पेम्बा शेर्पा राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मानित भएको छ । नेपाली पर्यटन क्षेत्रमा व्यवसायिक सक्रियता मात्र नभइ नेपालको पर्यटन क्षेत्रको विकास र पवद्र्धन निरन्तर योगदान पु¥याए वापत उहा“लाई सम्मान गरेको आयोजक संस्थाले जनाएको छ । फोकस नेपालले बुधबार काठमाडौमा नेपाल भ्रमण वर्ष २०२० चुनौती र अवसरहरु विषयक अन्तरक्रिया कार्यक्रममा शेर्पालाई राष्ट्रिय सेवा सम्मान २०७५ ले सम्मान गरेको हो ।