शेर्पा सञ्चार समूह नेपालको आयोजनामा पौष १ गते आइताबारबाट सुरु हुन लागेको फोटोग्राफि तालिमको ओरिन्टेशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको केहि झलक तस्बिरमा