ताप्लेजुङमा आदिवासी जनजाति विधार्थीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

मिङमा शेर्पा, ताप्लेजुङ नेपाल आदिवासि जनजाति विद्यार्थी महासंघ जिल्ला सम्मन्वय समिति ताप्लेजुङको तेस्रो जिल्ला अधिवेशन बाट तेन्जिङ शेर्पा पाङकर्मा सर्वसम्मत चयान भएको छ । अधिकार र पहिचानको लागि सम्बिधान संसोधनको निम्ति शसतता आन्दोलन राज्यको हरेक तह र निकायमा समानुपातिक समावेशिताको लागि तेस्रो जिल्ला सम्मेलन भन्ने नाराका साथ सदरमुकाम फुङलिङबजारमा सम्पन्न भएको छ । नेवा राज्य … Continue reading ताप्लेजुङमा आदिवासी जनजाति विधार्थीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न