गोल्डन विकमा ”साकुरा नाईट २ जापान” देशभरका चार शहरमा हुंदै

फुर्वा शेर्पा जापान जापानीहरुले मनाउने एक विशेष चाड गोल्डेन विकको अवसरमा प्रवासी नेपालीहरु माझ सुर्य कर्पोरेसनद्वारा ”साकुरा नाईट २ जापान ” नामक देशभर यस बर्ष पनि बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि कर्पोरेसनले हरेक बर्ष जापानको मुख्य शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रम … Continue reading गोल्डन विकमा ”साकुरा नाईट २ जापान” देशभरका चार शहरमा हुंदै