महाकालु हिमाल अारोहणको क्रममा एक शेर्पाको निधन भएको छ । सोलुखुम्बु जिल्ला धुदकुण्ड नगरपालिका ८ लखोप का अाङ दावा शेर्पको makalu expedition spring 8463 m. २ पटक pass गरि फर्कनेे क्रममा निधन भएको हो । २०७५ जेठ १ गते मंगलबार बिहान् २ बजे को समयमा मृत्यू भएको परिवार स्रोतले जनाकारी दिनु भयो ।

ट्रेक्स शेर्पा एक्सपिडिसनबाट चाईनिज ग्रुप लिएर महाकालु अारोहणको लागि जानू भएको थियो । शेर्पालाई सोमबा  नै उद्दार गर्नु पर्नेमा मौसम खराबीका काराण उद्दार गार्न नसक्दा निधन भएको परिवार दावा याङ्जुम शेर्पाले जनाकारी दिनु भयो । ३२ बर्षिया शेर्पा बिबाहित हुनुहुन्छ ।शेर्पाको सपलाई मकालुबाट हेलिकप्टर मार्फत काठमाडौ ल्याई सकेको र पोष्ट माटनको लागि टिचिङ अस्पतालमा राखिएको छ भने मृतक शेर्पाको एक छोरी र एक छोरा रहेका छन् ।