लोसारको अवसरमा जलवायु परिर्वतन सम्वन्धि कार्यक्रम रसुवामा सम्पन्न

आदिवासी जनजाति प्रतिष्ठान रसुवा, माघ १६ । आदिवासी जनजाती युवा महासंघ रसुवा जिल्लाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा सपना तामाङ निर्विरोध रुपमा निर्वाचित भएको छ । आदिवासी जनजाती युवाहरुको साझा अभियान, रोजगारी र अधिकारका लागि पहिचान सहितको सविंधान भन्ने मुल नाराका साथ अधिवशन सम्पन्न भएको थियो । रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा भएको अधिवेशनले सपना तामाङको अध्यक्षतामा … Continue reading लोसारको अवसरमा जलवायु परिर्वतन सम्वन्धि कार्यक्रम रसुवामा सम्पन्न