३ माघ, झापा । नेपालमै पहिलो पटक झापामा बाल महोत्सव हुने भएको छ । उज्यालो बाल क्लब लखनपुरको आयोजनामा माघ १४ देखि १६ गतेसम्म महोत्सव हुन लागेको हो । महोत्सवमा करिब डेढ लाखको सहभागिता रहने अपेक्षा गरिएको मुल समारोह समितिका संयोजक सन्तोष भण्डारीले बताए । पूर्वाञ्चलभरि रहेका बालबालिका तथा उनीहरुसँग सरोकार राख्ने व्यक्ति तथा…