१ माघ, काठमाडौं । चाकु, तरुल र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइँदैछ । हरेक वर्ष माघे  मनाउने चलन छ । विभिन्न जातीय समुदायले यसलार्इ भिन्न भिन्न तरिकाले मनाउँछन् । माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।…