२८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्की बिहीबार अपरान्ह सरकारी निवास छाडेका छन् । लोकमानको परिवार अपरान्ह सरकारी निबासबाट बाहिरिएका हुन् । उनी अख्तियारको सवारीसाधन त्यही छाडेर निजी गाडीमा बाहिरिएका छन् । उनको सुरक्षाका लागि सई उत्तम भण्डारी नेतृत्वको प्रहरी टोलीसहितको पछुवा गाडी भने उनीसँग गएको छ । सर्वोच्च…