२९ पुस, काठमाडौं । तिलको लड्डु, चाकु र तरुल । माघे संक्रान्तिमा यी परिकार छुटाउनै नहुने खुराक हुन् । त्यसमा पनि तरुल, सखरखण्ड त स्वास्थ्यबर्द्धक कन्दमुल नै मानिन्छ । स्वास्थ्यलाई फाइदा गर्ने र जाडोमा तात्तातो खाँदा ज्यान पनि तात्ने भएकाले यो सिजनमा तरुलको खपत अत्यधिक हुन्छ । माघे संक्रान्तिलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न…