२९ पुस , गोरखा । ट्याक्टरको ठक्करबाट  गाेरखामा एक बालकको मृत्यु भएको छ । त्रिशुली नदी किनारबाट बालुवा लोड गरेर मकैसिङ जाँदै गरेको लु ३ त ४२९५ नम्बरको ट्याक्टरको ठक्करबाट मकैसिङ-२ बुटारका १२ वर्षका नयल विकको बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ट्याक्टरको ठक्करबाट घाइते भएका बिकको उपचारका लागि…