२७ पुस, कपिलवस्तु । एमालेको नेतृत्वमा ५ नम्बर प्रदेश विभाजन विरुद्ध भइरहेको आन्दोलनलाई संसदमा केन्द्रित गरिने नेताहरुले बताएका छन् । बुधवार ५ नम्बर प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको प्रदर्शन र सभापछि आन्दोलनलाई सडकबाट सदनमा केन्द्रित गर्ने जानकारी दिइएको हो । कपिलवस्तुको मधेसी बाहुल्य सदरमुकाम तौलिहवामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेता…