२७ पुस, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती नागरिकस्तरबाट बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सिंहदरवार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा बुधबार बिहान माल्यार्पण गरिएको छ । सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरु समेत सहभागी थिए । कार्यक्रमलाई…