२५ पुस, काठमाडौं । भारतको उत्तराखण्डस्थित एक सरकारी अस्पतालमा भर्ना भएकी नेपाली महिलाको गुप्ताङमा काठको बेल्ना फेला परेको छ । डाक्टरलाई समेत आश्चार्यचकित बनाउने यो घटनाका सर्जक अर्थात उनको शरीरमा बेल्ना घुसार्ने अरु कोही नभएर ती महिलाका आफ्नै पछि हुन्, जो अस्पतालमै बिरामी कुरुवाका रुपमा बसेका छन् । महिला हिंसाको चरम रुपमा देखा परेको…