नादिङ तथा सेलो गायनबाट समुदायमा चर्चा कमाउन सफल तेन्जी शेर्पा अहिले नयाँ गीतको तयारीमा छन् । सानोको गीत गाउने सपनाले संगीतमा प्रवेश गरेको शेर्पाको जन्मघर दोलखा जिल्ला हो । बुबा पासाङ शेर्पा र आमा रिन्जी डोमाको कोखमा २०५१ मा जन्मेको शेर्पाले संगीत सिक्दै गरेको वताएका छन् । शेर्पा भाषा, कला, संस्कार, संस्कृतिको संरक्षाण गर्दै नादिङ वाका हराउन नदिना लागि परिरहेका छन् ।


शेर्पा ए होई कान्छी नादिङ भाकामा सबैलाई नचाउन सफल तेन्जिङले नादिङ तथा सेलो भाकाका गीतहरु बनउदै आई रहेको छ । शेर्पा समुदायको लोसार विवाह जस्ता सुकै कार्यक्रममा आफ्नो गीतले स्थान पाउदा संगीत क्षेत्रमा अगाडी बढ्न झनै हौसला मिलेको बताएका छन् ।