नाटकीय पुनरागमन गर्दै आर्सनलले बर्नमाउथसँग अंक बाँड्यो

२० पुस, काठमाडौं । तीन शून्यले पछि परेको अवस्थामा खेलको अन्तिम बीस मिनेटमा नाटकीय पुनरागमन गर्दै आर्सनलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथसँग ३-३ गोलको बराबरी खेलेको छ । ६० मिनेटभित्र तीन शून्यले पछि परेको आर्सनलका लागि ७०औं मिनेटमा एलेक्सिस सान्चेसको हेडर गोल, ७५औं मिनेटमा लुकास पेरेजको लेफ्ट फुटेट भली र खेलको इन्ज्यूरी समयमा ग्रानित जाकाको…