धारिलो हतियार प्रहार गरी रामलालको हत्या

२० पुस, चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । चितवनको ग्रामिण भेग माडी नगरपालिका १२ का बाँदरझुला बस्ने ३६ बर्षीय रामलाल रोडाको धारिलो हतियार (बसिलो) प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवम् प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । घरायसी विवादको कारण तत्काल आवेगमा आई माडी.