खुम्बुपासाङ ल्हमु गाउ पालिकामा महिला समुहद्वरा ३ दिने उद्घोषण तालिम अायोजना गर्ने भएको छ । शेर्पा महिलाहरूलाई भाषाण कला सँगै पब्लिक स्पिकिङमा बृदि गर्ने उदेश्यका साथ तालिम अायोजना गर्न लागेको महिलला समितिका सचिव मिङमा शेर्पाले वताउनु भयो ।

तालिम मार्च 11 तरिक देखि 13 तारिख सम्मा हुने पनि शेर्पाले काजनाकारी दिनु भयो । तालिममा उद्घोषण खुम्बु पसङल्हमु गाउँपालिका फाक्दिङ स्थित महिला समितिले आयोजना गरिएको उद्घघोषण तालिममा जोरसले, मोन्जो, छुमोवा, बेन्कार, फाक्दिङ र घाट महिला दिदी बाहिनिहरु सहवागिता जनाउन सक्ने छ । समितिले खुक्बु क्षेत्रका महिलाहरु माझ विभिन्न सचेतनाका कार्यक्रमहरु अायोजना गर्दै अाई रहेको छ ।