एकै परिवारका पाँच जना दृष्टिविहीन

२० पुस, सप्तरी । साहित्यकार बालकृष्ण समले कुनै समय नाटकमा लेखेका थिए, ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर ! मलाई दया राखी अझ दुःख दे ।’ सप्तरीको एक परिवारको नियति त्यस्तै दुःखमाथि दुःखको भारीभन्दा कम छैन । गरिबीमाथि ईश्वर कति निर्दयी बनेर खनिन्छ भन्ने सजीव उदाहरण हो उनीहरुको भोगाइ । यो..