अनलाइन सपिङमा होसियार ! पक्राउ परे ठग

१९ पुस, काठमाडौं । अनलाइन सपिङको नाममा ठगी हुने गरेको खुलेको छ । यस्तै ठगीमा संलग्न चितवन भरतपुर उपमहनगरपालिका–१३ का २२ वर्षीय दिपेश सापकोटालाई केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । उनले फेसबुकमा मोबाइल सेलिङ एण्ड बाइङ इन नेपाल नामक पेज बनाएका छन् । जसमा विभिन्न ब्राण्डका मोबाईल, ल्यापटप तथा क्यामेराहरु अनलाईनमार्फत खरीद गर्न..