भूकम्पपीडित महिलालाई मनोपरार्श, नौ सय ३९ महिला लाभान्वित

२० पुस, सिन्धुपाल्चोक । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पसँगै मानसिक रुपमा विक्षिप्त भएका सिन्धुपाल्चोकका भूकम्पपीडित महिलाहरुमा मानसिक समस्या बढेपछि मनोपरार्श दिइएको छ । मनोपरामर्शपछि भूकम्पपीडित महिलाहरुले राहतको महशुस गरेका छन् । विभिन्न सामाजिक संघसंस्थाहरुले सञ्चालन गरेको मनोसामाजिक परामर्श तथा उपचारपछि पीडित महिलाहरुले राहत महशुस गरेका हुन् । मनोपरामर्श नहुँदा भूकम्पपीडित महिलाहरुमा एकान्त मन…