एकता जेम्स इङ्गलिस स्कुलद्धारा खेलकुद कार्याक्रम सम्पन्न
कार्मा शेर्पा
काठमाण्डौ, फल्गुन २ । एकता जेम्स इङ्गलिस स्कुलले अगामी हप्ता स्कुल स्तरीय खेलकुद कार्याक्रम आपनै स्कुलको प्रगणमा सम्पन्न गरिने भएको छ । स्कुल स्तरीय खेलकुदमा पुर्वा प्रथामिक तह देखि माध्यमिक तह सम्माको बिधार्थीहरुले भाग लिन पाईने भनि खेलकुद संयोजक राजेन्द्र बि काले जानकारी दिनुभयो । स्कुल स्तरीय खेलकुद बिधार्थीहरुको तहगत रुपमा संकलन गरिएको अतीरिक्त कार्याकारी नीरिक्षक प्रकाश केशी सरले जानकारी दिनुभयो । स्कुल स्तरीय खेलकुद स्कुलको प्रगनमा हुने र खेलकुदमा एक जान बिधार्थीले दुईओटा खेल अनिबार्य रुपमा खेल्नु पर्ने हुन्छ ,भने १०० मिटर २०० मिटरको रिले दौड हाई जम् लङ्ग जम भने बल्क सीमा हुने जानकारी खेलकुद संयोजक राजेन्द्रले बताउने भयो । सम्पूर्ण बिधार्थी भाईबहिनीहरले २ ओटा खेल स्कुल प्रगनमा र दुई ओटा खेल बल्क सीमा सहभागी हुनु पर्ने र तोकिएको नियम भित्र बसेर खेल्नु पर्ने भनी खेलकुद संयोजक राजेन्द्रले बताउने भयो । खेल खेल्ने समयमा सम्पूर्ण बिधार्थी भाईबहिनीहरले स्कुलको पोशक नभाई स्कुल ट्रेकमा आउनु पर्ने बताउनु भयो । खेल खेल्ने समयमा आफनो खाना र खाजाको ब्यवास्था आफैल गर्नु पर्ने र पानीको ब्यवास्था भने बिधालयले गर्ने बताउनु भयो । खेल बिहानको ७ बजे देखि बेलुका ३ ३० बजे सम्मा हुने अतीरिक्त कार्याकारी नीरिक्षक प्रकाश केशी सरले जानकारी दिनुभयो । स्कुल स्तरीय खेलकुद फाल्गुन शुरु भई ६ गते सम्पन्न हुने जानकारी प्रकाश केशीले दिनु भयो ।