१९ पुस, काठमाडौं । अष्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले पाकिस्तानबिरुद्धको अन्तिम टेष्टको पहिलो दिन कीर्तिमानी प्रदर्शन गरेका छन् । बिहानी सञ सकिनुअगावै उनले ७८ बलमा शानदार शतक प्रहार गरे । घरेलु मैदान सिड्नी क्रिकेट मैदानमा शानदार शतक बनाएर कीर्तिमानसहित उनले नयाँ बर्षको उत्कृष्ट सुरुवात गरे । वार्नर अष्ट्रेलियाली मैदानमा टेष्टको पहिलो दिनको लञ्चभन्दा अगाडि