शैक्षिक भ्रमाण
कार्मा शेर्पा
काठमाण्डौ, २१ माघ। एकता जेम्स इग्लिस स्कुलद्धारा आयोजन गरिएको शैक्षिक भ्रमाण सदर चिडियाखानमा लगि सम्पन्न गरिएको छ । शैक्षिक भ्रमाणमा पुर्वा प्रथामिक तह देखि प्रथामिक तहको कक्षा २ सम्माको बिधार्थीहरुलाई बर्षिक रुपमा आयोजन गदै आईरहेको शैक्षिक भ्रमाणलाई निरन्तर रुपमा आयोजन गरिएको होे । साना(साना कलिलो उमेरका जुन भबिष्यका कर्णाधार मानिएका बालबालिकाहरुलाई पुस्ताकमा मात्र सीमित नभएर उनिहरुलाई बिज्ञान बिषय सँग सम्बन्धित जीबजनावरहरु सजिलै देख्न सकिन्छ । पुर्वा प्रथामिक तह देखि प्रथामिक तहको कक्षा २ सम्माको बिधार्थीहरुको संख्य २०० जना र १७ जना शिक्षक शिक्षिका लगाएत संस्थापक प्रधानध्यापक भिम बहादुर दर्लामी मगर सहितको उपस्थितिमा बिधार्थीहरुलाई शैक्षिक भ्रमाण लगिएको हो । शैक्षिक भ्रमाणमा जाँद बिधार्थीहरुले खाजाको ब्यवास्था गरिएको थियो भने प्रति ब्याक्ति रु ३०० को दरले बिधार्थीहरुले रकम उठाएको थियो । जसमा उनीहरुको बस भाडा ,प्रबेश शुल्क र खेलकुदका लागि प्रयोग गरिएको भनि संस्थापक बिम बहादुर दलार्मी मगरले बताउनु भयो । शैक्षिक भ्रमाण प्रत्येक कक्षाबाट आ आफनो शिक्षक शिक्षिकाहरु उपस्थित भएको थियो भने २०० जान बिधार्थीहरुको लागि ३ ओट बसको ब्यावस्था गरिएको थियो ।