१७ पुस, काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसियसन् अफ नेपालको आधिकारीक वेवसाइट ह्याक भएको छ । टानका अध्यक्ष चन्द्र रिजालले ह्याक भएका कारण आफ्नो वेबसाइट नखुलेको जनाएका छन् । आइतबार बिहानदेखि यो साइट खुलेको छैन । अनलाइनखबरसँग कुराकानी गर्दै रिजालले भने ‘ह्याक भएपछि हाम्रो बारेमा वेबसाइटबाट जानकारी ल्याउन चाहनेहरुका लागि असुबिधा भएकेा छ, अहिले हामी सुधार…