तीनपटक आक्रमण गर्दा गौतम बुद्धले ठुलो हानी हुनबाट रोकेका थिए। तर चौथोपटक बुद्धको पनि केहि प्रभाव लागेन र कपिलवस्तु भिषण नरसंहार भयो र ७७,००० व्यक्ति को निर्मम हत्या भयो |