२० पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले दलहरुबीच सहमतिका लागि ६ दिन संसद स्थगित भएको र कलाकार विष्णुभक्त फुयाँलको नाटक खेल्दाखेल्दै बेहोश भएपछि निधन भएको समाचारलाई फ्रन्टपेजमा छापेका छन् । त्यसबाहेक, नागरिक दैनिकले नेपाल आयल निगममा बोनस खान मनपरी खर्च भएको र त्रिविले मेडिकल कलेजहरुको सिट तथा शुल्कमा हस्तक्षेप गरेको समाचारलाई महत्वका साथ…