शेर्पा संघ दक्षिण कोरियाले स फो खि.लो २१४५ औ ग्याल्बो ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गर्न भएको छ । कार्यक्रम फरवरी १६ तारिकमा आयोजना हुने कार्यक्रम मा कोरियामा सक्रिय संघ संस्था र नेपालीहरु को उत्साह जनक सहभागिता हुने आयोजकले जनाएको छ । कार्यक्रम मा स्थानीय डीजे साथै स्थानीय कलकारहरूको बिभिन्न प्रस्तुती दिने आयोजकले जनाएको छ । कार्यक्रम सा“झ ७ बजेदेखि विहान ६ बजे सम्म सौल साङदुगु वाङसीपरी हुनेछ