शेर्पा किदुग बहराइनद्धारा शेर्पा समुदायको महान पर्व ग्याल्पो लोसार २०७४ मनाउने भएको छ । आगमि फेबू्रवारि १६ तारिकका दिन पर्ने स फो खि लो २१४५ औ“ ग्याल्पो लोसार अर्थात नयँ“ वर्षको अवसरमा पहिलोपटक कदिुगले कार्यक्रम आयोजन ागर्न लागेको हो । विशेष गरी बहराइनमा कार्यरत शेर्पाहरुलाइ लक्ष्ँित गरी आयोजना गर्न लागेको कार्यक्रममा विशेष अथिती आचार्य कर्मा रिन्जिङ शेपा नेपालबाट जा“दै हुनुहुन्छ ।

 

नेपालबाट समेत गायक छिरिङ शेर्पा,लोकदोहोरी गायिका सम्झना भण्डारी र कार्यक्रम संञ्चालिक जेनि शेर्पा लगायत कलाकारहरु आउने संस्थाका अध्यक्ष्ँ तेम्बा शेर्पाले जनाकारी दिनुभएको छ ।

विभिन्न साँस्कृतिक कार्यक्रम गरि गत वर्षको भन्दा भव्य र सव्य तरिकाले मनाउने भएकोले यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन पनि सम्पूर्ण बहराइन मा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा आयोजक परिवारले सबलाई निमन्त्रणा गरेको छ । कार्यक्रममा शेर्पा परिकार(खाप्स्यो,फेमार ,शेर्पा नृत्य( श्याब्रु).विभिन्न जातिय नृत्य एक टाईमको खानाको समेत ब्यवस्था गरेको आयोजकले जनाएको छ